ぞくぞく
1.
ぞくぞく震える
थरथर काम्नु ; थरथराउनु ; मच्चनु / मच्चिनु
連語
ぞくぞくする
寒くてぞくぞくした
जाडोले म कामें (/ काँपेँ) ।
体中ぞくぞくした
जीउ(भरि) थरथर काम्यो ।
実家に行けると妹はぞくぞくした
मावल जान पाउँदा बहिनीले बुरबुर (/ फुरफुर) गरी ।
マーグ月の寒さは彼をぞくぞくさせた
माघको जाडोले उसलाई थरथर कँपायो (/ कँपाइयो) ।