UNOES 日本語・ネパール語辞典用例つき・無料

増加

an increase; बृद्धि ; बढिबढाउ ; बढ्ने काम ;

  • 自然増加

    आफै गरेको वृद्धि

  • 資産における増加

    सम्पत्तिमा बढिबढाउ (/ विस्तार)

  • これは昨年より16%の増加です

    गत वर्षको तुलनामा यो १६%ले वृद्धि हो ।

  • この増加を支えるために集まり合うための会館が必要だ

    यो बृद्धिलाई टेवा पुर्‍याउन भेला हुने भवनहरू चाहिन्छ ।

連語
増加する
  • 急速に増加する問題

    तीव्र समस्या

  • 世界中で増加する問題

    सारा संसारका जताततै बढ्दै गइरहेका समास्याहरू

  • 去年との比較で今回の米の収穫は増加する見込みがある

    गतवर्षको अनुपातमा (/ दाँजोमा / तुलनामा) यसपालि धानबाली सप्रने लक्षण छ ।

複合語