ズボン
1. a pair of trousers; pants; सुरूवाल * 伝統衣装; पैंट / पैन्ट / प्यान्ट * ネ英;〔上着と対になっていない〕 slacks; खुकुलो सुरुवाल ; पाइजामा ;
半ズボン
छोटो पान्ट
替えズボン
स्पेयर पान्ट
だぶだぶのズボン
धोक्रे सुरुवाल (/ पान्ट)
きついズボン
साँगुरो (/ सानो / सङ्कुचित) पान्ट
ブラシでズボンのちりを払った
मैले पान्टलाई टकटक्याएँ ।
ズボンの膝が破れている
यसको सुरूवाल घुँडामा फाटेको छ ।
ズボンを引き上げる ’
सुरुवाल मास्तिर तान्नु
彼はシャツをズボンの中に押し込んだ
उसले कमिज पतलूनभित्र घुसाऱ्यो (/ समेट्यो) ।