随分
1. 〔とても〕 very; extremely; धेरै ; एकदमै ;
随分裕福な人
धनी (/ सम्पन्न) व्यक्ति ; धेरै धन भएको मान्छे
随分重要な
ठूलो महत्त्वको
随分の借金
ठूलो रकमको ऋण
その日随分歩いた
त्यो दिन हामी धेरै हिँड्यौं ।
この服(靴)は随分と長持ちした
यो लुगा (जुत्ता) धेरै दिनसम्म खप्यो (/ अडियो / टिक्यो / दिगो भयो) ।
君が言っていたことが随分後になって分かった
तिमीले के भन्दथ्यौ त्यो बुझ्न मलाई धेरै समय लाग्यो ।
随分長いこと家を空けていました
धेरै लामो समयसम्म घर छोडेथेँ ।
2. 〔かなり〕 धेरै ; यथेष्टसँग ;
随分前に
उहिल्यै ; धेरै अगाडि
随分と待たされた
मलाई धेरै बेर कुराइयो (/ पर्खाइयो) ।
随分と状況に依存する
निकै (/ धेरै) हदसम्म परिस्थितिमा भर पर्छ ।
随分と英語を話せる
उसले ठीक्कको अंग्रेजी बोल्छ ।
君を随分見かけなかったがどこに隠れていたのかい
तिमी यतिका दिन देखिएनौ निकहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ
3. 〔ひどい様子〕
随分な言い方だね!
कस्तो कुरा गरेको कस्तो नराम्रो तरीकाले बोलेको
随分な人だな! 〔皮肉に〕
कस्तो मान्छे