UNOES日ネ辞書日本語⇄ネパール語辞書

ずきずき

1. 〔脈動 / 痛み〕 throb(-throb); टनटन ; छियाछिया ;

  • 傷がずきずき痛む

    घाउ टनटन (/ टनकटनक) टन्कँछ । ; घाउ चरचर दुख्छ (/ चर्कँछ) । ; घाउ चर्चरिन्छ ।

  • 頭がずきずき痛い

    टाउको टनटन (/ टनकटनक) दुख्छ ।

  • 赤痢に腹がずきずき痛んだ

    आउँ परेकाले पेट कुटकुट (/ चस्याकचुसुक) काट्यो ।

  • それを見て彼女の心もずきずきと痛んだ

    त्यो देखेर उनको मुटु पनि चसक्क बिझ्यो ।

  • 罪悪感から良心がずきずき痛む

    दोषी अन्तस्करण पोल्दा–पोख्दै रहनु ; दोषी अन्तस्करणले चसचस घोच्नु (/ सताउनु)

  • 子供たちが遠くの国に連れて行かれるのを見て親の心はずきずきと痛んだ

    आफ्ना छोराहरूलाई टाढा मुलुकमा लगिएको हेर्नुपर्दा आमाबाबुको मुटु छियाछिया भयो ।