UNOES日ネ辞書日本語⇄ネパール語辞書

ずれる

1. 〔正しい位置からそれる〕 ढल्किनु ; टेढिनु ; तेर्सो हुनु (/ पर्नु) ; घस्रनु ;

  • 基礎がずれて落ちる

    जग चिप्लेर खस्नु

  • ずれた骨が戻る

    निस्केको हाड ताकत पस्नु

  • 壁の絵が少しずれている

    भित्ताको चित्र एकातिर टेढिएको (/ तेर्सो भएको) छ ।

  • 机がずれている

    डेस्क सही ठाउँमा छैन । ; डेस्क मिलेको छैन ।

  • コースが北にずれたようだ

    हाम्रो दिशा उत्तरतिर एक्कासि मोडिएको जस्तो छ ।

  • 君少しこちらにずれなさい

    तिमी अलि वर (/ यतातिर) सर ।

2. 〔基準からはずれる〕 ठीक बाटोबाट हट्नु ; विचलित हुनु ; पछि सर्नु ;

  • 常道からずれる

    ठीक बाटोबाट हट्नु (/ विचलित हुनु)

  • 会の予定が週間ずれた(ずれて早まった)

    सभाको दिन एक हप्ता पछि (अघि) सऱ्यो ।

  • 君の言うことは少しずれているようだ

    तिम्रो तर्क अलि मिलेको छैन कि जस्तो छ ।