-ずつ
1. 〔等しい量の繰り返し〕
少しずつ
आनासुका ; अलिअलि गरेर (/ गर्दै) ; थोरै थोरै जोडेर ; बिस्तारै
つずつ 〔増えていく様子どんどん〕
एकेक ; एउटा एउटा ; एकएक गरेर (/ गरी) ; एकुन्टा ; क्रमबद्ध ; प्रत्येक ; हरेक ;/एक से एक ; अझ बढी ; झन् बढी
2人ずつで
दुई–दुई जनागरी
1人1個ずつ
हरेक जनालाई एक–एक गरी
毎週2度ずつ
हप्ता–हप्तामा दुई–दुई
少しずつ取る(与える)
चुसचुस लिनु (दिनु) ; अलिअलि तर वारम्वार लिनु (दिनु)
クラスの生徒全員に1人ずつ尋ねた
उनले कक्षाका विद्यार्थीहरूलाई एकेक (/ पालोपालो) गरेर सोधे ।
この薬は1日3回2個ずつ飲んでください
यो औषधी दिनमा दुई–दुई तीन पटक खानुस् है ।
用紙は二枚ずつ,合計二部,提出してください
फाराम दुई-दुई प्रति जम्मा दुई जोर बुझाउनुस् ।
一人ずつ順次退出した
उनीहरू सबै पालैसान्ती (/ एकपछि अर्को) निस्किगए । ; उनीहरू सबै एक-एक गरी निस्किगए ।
2. 〔等しい量の割当て〕
1つずつ
एकएक गरेर ; एक–एक गरी ; एकुन्टा
2人ずつ
दुई–दुई गरी
1品ずつ
एक एक टुक्रा
あの本を半分ずつ出し合って買おう
त्यो किताब किन्दा आधा आधा पैसा मिलाऔं ।
度彼は彼らを人ずつ派遣した
एक अवसरमा उहाँले तिनीहरूलाई दुई–दुई गरी पठाउनुभयो ।
おいカンチャ,荷物を一つずつ持とうじゃないか
ए कान्छा, तिमी पनि एकुन्टा झोलासम्म त बोकिदेऊ न!
彼らを50人ずつの組みに分けて横たわらせなさい
तिनीहरूलाई पचास–पचासको लहरमा बसाओ ।