UNOES 日本語・ネパール語辞典用例つき・無料

頭痛

1. 〔頭の痛み〕 a headache; टाउको दुखाइ ; कम्पितशिर ; कपालदुखाइ ; अधकपाली * 偏頭痛;

  • 偏頭痛

    अधकपाली ; मैग्रीन्

    *ネ英

  • 激しい頭痛

    टाउको ज्यादै पीडादायक दुखाइ

  • 頭痛がした

    मेरो टाउको दुख्यो (/ खायो) । ; मेरो कपाल दुख्यो ।

  • 二日酔いで頭痛がひどい

    रक्सीले उसलाई रिँगटा (/ चक्कर / भाउन्न) लागेछ । ; रक्सीले गर्दा उ मात्तिएछ ।

  • この薬は君の頭痛を治すだろう

    यो औषधिले तिम्रो टाउकोलाई आराम दिन्छ ।

2. 〔悩み〕 a worry; an anxiety; दुःख दिने समस्या ;

  • それが私の頭痛の種だ

    त्यसैले टाउको खाइराखेको छ ।