ずっと
1. 〔時間 / 距離が離れて〕 कता हो कता ; पर para ;
ずっと前に
उहिले-उहिले ; पहिला-पहिला
ずっと以前に君に会ったことがある
धेरै समयअघि (/ समयदेखि) तिमीलाई भेटेछु ।
ずっと遠くに富士山が見える
टाढा-टाढादेखि पहाड फुजी देखिन्छ ।
2. 〔長い間続けて〕 all the time (way); all along; incessantly; निरन्तर *लगातार より執拗かつ絶え間ない; लगातार ; सदाका लागि * 常時; सब दिन * 毎日; अनिश्चित समयसम्म * 不特定の期間; अहोरात्र ; आकल्प ; घरिघरि * 何度も繰り返して; बारम्बार ; शुरूदेखिनै * 始めから; धमाधम * 止むことなく;
ずっと訪問し続ける
लगातार पुनःभेट गरिरहनु
討議は断続しながらずっと朝から晩まで続いた
छलफल लगातार बिहान देखि रातीसम्म रोक्दै थाल्दै चल्यो ।
ポカラからずっと立ち通しだった
म पोखराबाट पूरै उभिरहेँ ।
結婚の演奏がずっと続いた
बिहाको बाजा घनन घन्कियो ।
彼は自分だけずっとしゃべっていた
उसले मात्रै बोलेको बोल्यै गर्यो ।
教育プログラムをずっと続けて行く
शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनु
お前だってずっと運転してたじゃないか?
तैले चाहि पिएको छैनस्, हगि!
あなたの帰りをずっと待っているわ
म तपाईंको पर्खाइमै बसिरहने छु ।
いままでずっとここにいたのか
अहलेसम्म कहाँ हराएको?
その仕事はずっとなされている
त्यो काम गर्ने गरिन्छ ।
君にずっと電話してたんだよ。どこにいたんだ
तिमीलाई कहाँ–कहाँ मात्रै फेन गरिनँ! कहाँ थियो?
僕はずっと君と一緒にいるよ
म सब दिन तिम्रो साथमा छँदैछु ।
ずっと一緒に暮らすのね
अनिश्चित समयसम्म सँगै बस्ने हो?
3. 〔まっすぐ〕 straight; लस्करै ; पुरै ; सीधैं ;
ずっと入ってください
सीधै भित्र आउनुस् ।
この道をずっと行くと公会堂に着きます
यो बाटो सीधैं जानुभयो भने सर्वजनिक भवनमा पुग्नुहुन्छ ।
4. 〔はるかに〕
彼(の年)は40よりずっと上だ
ऊ चालीसदेखि निकै उँभो (/ माथि) छ ।
母はずっとよくなっている
आमा साह्रै राम्रो हुनुभएछ ।
君の方が彼女よりずっと美しい
तिमी नै उनीभन्दा कयौं गुणा सुन्दरी छौ ।