愛
1. 〔総括的愛 / 隣人愛〕 love; प्रेम ; दया ; माया ; अनुग्रह ;〔寵愛 / 親切 / 憐れみ〕 दया * 目下 / 年下へ対して; करूणा ; अनुराग ; रस ;〔優しい愛情〕 affection; माया ; प्रीति ; स्नेह ; प्यार / पियार ;〔母親の〕 ममता ;
隣人愛
छिमेकीप्रतिको प्रेम
兄弟愛 〔兄弟関係〕
भातृप्रेम ;भ्रातृभाव ; भ्रातृत्व
夫婦愛
श्रीमानश्रीमानबीचको (/ पतिपत्नीबीचको) प्रेम ; दम्पतिक प्रेम
忠節な愛
बफादार प्रेम
原則的な愛
सैदान्तिक प्रेम
互いへの愛
अपासी प्रेम
母の子への愛
ममता ; आमाको माया
あなたが)最初に抱いた愛
पहिलो प्रेम
愛に基づく統治
प्रेममा आधारित शासन
愛と理解に富む父親
मायालुसमझदार बुबा
愛を促す 〔深める〕
प्रेम उत्पन्न गर्नु ;प्रेम बढाउनु ; प्रेमलाई गाहिरो बनाउनु
愛を表す
प्रेम (/ माया) देखाउनु
愛と感傷を混同する
प्रेमलाई भावुकतासित गाँस्नु
愛を動機に物事を行う
प्रेमद्वारा उत्प्रेरित भई कामकुरा गर्नु
意識して愛や敬意を示す
होश पुऱ्याएर प्रेम र आदर देखाउनु
愛に恐れはない
प्रेममा डर हुँदैन ।
全き愛は恐れを追い出す
पूर्ण प्रेमले डरलाई हटाउँछ ।
愛は彼の本質的な特質だ
प्रेम उहँको आधारभूत गुण हो ।
彼女は子供への愛に溺れた
तिनी आफ्ना छोराछोरीप्रतिको मायामा डुबिन् ।
愛も憎しみも心から生まれる強い感情だ
प्रेम र घृणा हृदयबाट उत्पन्न हुने प्रबल भावनाहरू हुन् ।
愛は真のクリスチャンの印だ
प्रेम साँचो ख्रीष्टीयानको चिनारी हो ।
愛の印
प्रेमको चिनो (/ प्रमाण)
愛のない家庭
प्रेमविहिन परिवार
愛のこもった手紙
स्नेही (/ मायाले भरिएको) पत्र
愛の動機で人に仕える
प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्नु
愛ある友人
प्यारो साथी ; प्यारी साथी
愛ある親切
दया ; करूणा ; असीम अनुग्रह
愛する夫
आफ्ना प्रिय (/ अत्ति प्यारो) श्रीमान
君は私の愛する息子だ ’
तिमी मेरो प्यारो छोरा हौ ।
お前を心から愛する父より
तिमीलाई धेरै माया गर्ने प्यारो ड्याडी ।
2. 〔異性を慕う気持ち〕 love; प्रेम ; माया ; मोहप्रेम ;〔恋愛感情〕 love; (love) passion; मोह ; रोमान्टिक चासो ; अनुराग ; प्रगाढ प्रेम ;〔同姓間の〕 समसमागमी ;
初めての愛
पाहिलो माया (/ प्रेम / मोह)
甘美な(破れた)愛
बासनामय (असफल) प्रेम
盲目(灼熱)の愛
अन्धो (भावपूर्ण र तीव्र र प्रबल) मोह (प्रेम)
愛する季節
ॠतुकाल ; रजस्वलाको समय ; सहवासको लागि उपयुक्त काल
愛が冷める
सितको प्रेम सेलाउनु
愛を交わす
सित माया साट्नु
~の愛に酔う(溺れる) ’
को प्रेममा डुब्नु ; सित मात्तिनु ; मोहित हुनु
彼の愛を勝ち得た
उनले तिनको प्रेम जितीन् ।
その子は彼らの愛の結晶だ
त्यो बच्चा तिनीहरूको प्रेमको फल हो ।
愛は金で買えない
पैसाले प्रेम किन्न सक्दैन ।
愛の神 女神
मदन / मादन ; कामदेव ; रतिपति ; कुसुमबाण ; प्रद्युम्न ; रति *
愛の炎
प्रेमको आवेग
愛の巣を営む
आनन्दित परिवार बनाउनु
3. 〔ものごとを好む心〕 fondness; love; अभिरूचि ; मनपराइ ; प्रेम ;
自然(国酒)への愛
/प्रकृति(देश / मदिरा)प्रेम
彼は読書を愛する人だ
तिनी किताब पढ्न मनपराउँछिन् ।