暗記
memorizing; learning by heart; घोकाइ ; घोक्ने काम ;
暗記だけでは不十分だ.理解も必要だ
घोकाइले मात्र पुग्दैन, बुझाइ पनि चाहिन्छ ।
連語
暗記する
暗記している
कण्ठ (/ कण्ठस्थ) पारेको हुनु ; मुखाग्र (/ रटेर) गरेको हुनु
暗記して読む
कण्ठसगँ पढ्नु ; कण्ठस्त (/ मुखस्त) पढ्नु
携帯の番号,暗記してますか
मोबाइलको नम्बर कण्ठै छ?
昨日の授業を暗記している
उसले हिजोको पाठ कण्ठ (/ कण्ठस्थ) पारेको छ । ; उसलाई हिजोको पाठ मुखाग्र (/ कण्ठस्थ / कण्ठाग्र) छ ।