UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔物の後部〕 back; rear; पछि ; पछाडि ; पछिल्तिर ;

  • 会場の一番後にいた

    हामी भवनको सबभन्दा पछाडि बसेका थिौं ।

連語
後の

2. 〔後方〕 पछि ; पछाडि ; पछिल्तिर ;

  • 後を振り向く

    पछाडि (/ पछिल्तिर) हेर्नु

  • ~の後をつけて来る こっそりと

    को पछि खेद्दै आउनु ; पछि (पछि) लाग्नु ; लाई पछ्याउनु ; पिछा गर्नु *

  • 私は彼の後をついて行った

    म उसको पछि पछि लागेँ ।

  • そっと彼の後をつけた 〔尾行する〕

    म चुपचाप उसको पछि लागेँ । मैले उसको पिछा गरेँ ।

連語
後から
  • 後からやって来る

    पछिल्तिरबाट (/ पछाडिबाट) आउनु

  • たくさんの本や雑誌が後から後から出る

    पुस्तक तथा पुस्तिकाहरू अनगिन्ती (/ एकपछि अर्को आइराखेका) छन् ।

連語
後の
連語
後に
  • 後ろになる

    पछाडिनु ; पछाउनु ; पछाडि पर्नु

  • 後に下がる

    पछि हट्नु

  • ポカラを後にしてカトマンズに向かった

    हामी काठमण्डौंको लागि पोखरा छोड्यौं ।

  • レースの後半で他の選手のずっと後になってしまった

    आधा दौड पछि म अरू धावकहरूभन्दा पछि परें ।

  • すると彼らは直ちに網を捨てて彼の後に従った

    अनि उत्तिखेरै तिनीहरूले आफ्ना जालहरू छोडे र उहाँको पछि लागे ।

3. 〔その時から後〕 पछि ; पछाडि ; पछिल्तिर ; उप्रान्त ;

  • その後

    अनि ; त्यसपछि ; पछि गएर

  • その後は

    उप्रान्त ; त्यसपछि भने

  • その後直ぐに

    त्यसको लगत्तैपछि

  • 彼女は夫が死んだ後苦労した

    लोग्ने मरेपछि उसलाई अप्ठेरो पऱ्यो ।

  • 後は先より悪くなった

    पछाडिको अवस्था अगाडिकोभन्दा झन् खराब भयो ।

連語
後から
  • 後からやっぱり行くことにしようと言った ’

    「」“” मैले पछि गएर म पनि जान्छु भनेँ ।

  • 行った後からでも遅くないんじゃない ’

    गएपछि हुन्न र

連語
後の
連語
後で(に)
  • そのしばらく後に

    त्यसको केही समयपछि

  • この年以上も後に

    यसको १० वर्षभन्दा पनि पछि

  • 私のすぐ後に到着したのはだれでしたか

    ठीक मेरो पछि को आयो

  • 週間たった後で彼から手紙がきた

    मैले एक हप्ता पछि उसको पत्र पाएँ ।

  • シンポジウムはずいぶん後になって始まった

    गोष्ठी धेरै पछाडि (/ पछि / ढिलो) सुरु भयो ।

4. 〔今より後〕 पछि ; भरे ; अहिलेभन्दा पछि ;

  • 後わずか四日でこれも終わりだ

    अबको चार दिनमा यो सिद्धिने छ ।

  • そのことはまた後に相談しましょう

    त्यसबारे फेरि पछि (/ समयमा) सल्लाह गरौं ।

  • 君は後になって間違っていたことを悟るだろう

    तिमी गलत छौ भनेर पछि तिमी याद गर्छौ ।

  • 月日かその直ぐ後に会計検査をしなければなりません

    डिसेम्बर १ वा त्यसको लगत्तै लेखा परिक्षण गर्नुपर्छ ।

連語
後の
  • 後の日

    々 पछिल्ला (/ पछिका / आगामी / आउँदा) दिनहरू

  • 後の世代

    भावी (/ अब आउने) पुस्ता

  • 後の世 〔死後〕

    पछि आउने संसार ;मरेपछिको संसार

  • 後の人のために

    々अब आउने मानिसहरूका लागि

連語
後で・後になって
  • 仕事に行くよ。また後でね

    म आफ्नो काममा गएँ । पछि भेटौंला ।

  • 後で電話します

    पछि तपाईंलाई फोन गर्छु नि ।

  • ではまた後で 同日の後刻という意味が強い

    तपाईंलाई पछि भेटूँला । *

  • 後で君の家に寄るよ

    पछि तिम्रो घरमा पस्छु नि ।

  • 後になって初めて現実に気付く

    पछि मात्र हाम्रो घैंटोमा घाम लाग्छ ।

  • 後に残ることを生涯中に成し遂げたいと望むものだ

    आफ्नो जीवनकालभरिमा चिरकालीन अर्थ राख्ने केही गर्ने चाह थुप्रै मानिसको छ ।

  • このことは後で話すよりむしろ今話した方が良いだろう

    यसबारे पछिभन्दा त बरु अहिले नै कुरा गर्ने थिएँ ।

  • 怒りを押し殺すと後で爆発させてしまうかもしれない

    रिस भित्र–भित्रै दबाएर राख्दा पछि त्यो बिस्फोट हुनसक्छ ।

5. 〔次〕 पछि ; पछाडि ; पछिल्तिर ;

  • シャワーは君の後にするよ

    तिमीपछि म नुहाउँछु । ; तिमी नुहाएपछि म पनि नुहाउँछु ।

  • 後の列車は何時ですか

    यसपछि कति बजेको ट्रेन छ

  • お後は何にいたしましょうか 〔店頭で〕

    अरू केही छ

  • 一番後に事務所を出たのはだれだ

    अन्तमा अफिस छोड्ने को थियो ।

  • 後から後から問い合わせがきた

    एकपछिअर्को गरेर हामीकहाँ सोधपुछ गर्नेहरू आए ।

6. 〔人がいなくなったのち / 死後〕 मरेपछि ;

  • 後はよろしく頼みます

    म गएपछि (/ मरेपछि) तिमीले हेरिदेओ ।

  • 後には幼い子供が人残された

    पछाडि सा–साना तीनवटा बच्चाहरू छोडिए ।

7. 〔後任〕 a successor; उत्तराधिकारी ; पछि आउने (/ स्थान लिने) व्यक्ति ;〔後妻〕 a second wife; दोस्रो पत्नी ; सौता * 正妻 / 妾間で呼び合う場合;

  • 後を決める

    पछि आउने निश्चित गर्नु

  • 彼は子供のために後をもらった

    उसले छोराछोरीका लागि दोस्रो स्वास्नी बोलायो ।

8. 〔残り〕 the rest; बाँकी ; शेष ;

  • 上出来だ。後は資金だけだ

    दामीअब हामीलाई चाहिएको गाँठ हो

  • 物語の後はこうだった

    बाँकी कहानी (/ कथा) यस्तो भयो

  • 後もう少しという所でメーターが上がった 〔タクシーで〕

    गन्तव्यमै पुग्दा नपुग्दा ट्याक्सीको मिटर एउटा बढ्यो (/ घुम्यो) ।

  • 彼はそれさえあれば後はどうでも良いと考えた

    त्यो भए भइहाल्यो निअरू कुराको के मतलब भनेर उसले सोच्यो ।

  • 後は私に任せろ

    बाँकी कुरा ममाथि छोढिदे ।

  • 後は来月に支払います ’

    बाँकी (/ शेष) त अर्को महिना चुकाउँछु ।

9. 〔それから先 / さらに〕 पश्चात् ; उप्रान्त ; पछि ;

  • 後週間で終わる

    अर्को एक हप्ताभित्रै सिद्धिनेछ ।

  • 後にも先にも彼のような者はいなかった

    तिनका पछि आउने अथवा तिनीअघि जाने कुनै पनि तिनीजस्ता भएनन् ।

  • りんごは後個しかない

    स्याउ अरू दुईटा मात्र बाँकी नै छ ।

  • 後人人手がほしい

    मदतको लागि हामीलाई अर्को दुई जना चाहिन्छ ।

  • 出発まで後まだ日ある

    हिँड्न अझ तीन दिन छ ।