葡萄
1. 〔果実〕 a grape; अङ्गुर / अंगुर ; दाख ;〔木 / つる〕 a grapevine; दाखको (/ अङ्गुरको) लहरा ;
干し葡萄
किसमिस ; सुकाएको अङ्गूर (/ दाख)
取り残しの葡萄
बटुल्न बाँकी रहेका दाख
苦労してならせた葡萄
हामीले मरी–मरी फलाईरहेका अङ्गूरहरू
葡萄を潰して葡萄酒を作る
अंगुर पेलेर (/ किचेर) अंगुरका मदिरा बनाउनु
今年は葡萄がよく実った
यस सालमा हाम्रो अङ्गुर राम्ररी फल्यो ।