UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔血液〕 blood; रगत ; रक्तपात ; खुन / खून ;

  • 血が出る

    रगत (/ खुन) निस्कनु (/ बग्नु)

  • 血を止める

    रगत(को प्रवाह) रोक्नु

  • 血を抜く

    रगत (/ खुन) निथार्नु

  • 血を流す 〔血を流すこと〕

    रगत (/ खुन) बगाउनु ; रक्तपात गर्नु ;रक्तपात / रक्तपात

  • 血を地面に注ぎ出す

    रगत भूइँमा पोखाइदिनु

  • その犯人は大勢の血を流した

    त्यस अपराधीले धेरै जनाको खुन (/ हत्या) गऱ्यो ।

  • シャツに血がうっすらと滲んでいる

    कमीजमा रगत रसायो । ; कमीजमा रगतको सानो दाग पऱ्यो । ; कमीजमा रगत अलिअलि चुह्यो ।

  • 手の平から血がどくどく(たらたら)流れていた

    उसको हत्केलाबाट रगत बुलबुल (/ बुललल) बग्दैथियो ।

  • 国中で無実の血が流されている

    राष्ट्रपुरा निर्दोष रगत बगाइएका छन् ।

連語
血の(ような)
  • 血の着いたシャツ

    खुनी (/ खुनको दाग परेको / रगत लागेको) लुगा

  • 血の罪

    रगतको दोषी

  • 血の改革

    रक्तिम (/ रगत बगाइने) क्रान्ति

  • 血の流れがよい

    राम्ररी रक्तसञ्चार हुनु

  • ~を食い物にする ~字:「~の血を吸う」

    को रगत चुस्नु *

  • 汗が血のしたたりのように落ちていた

    पसीना रगतका ठूला–ठूला थोप्लाजस्तै भुइमा खसिरहेका थिए ।

2. 〔血統〕 blood; वंश ; कुल ;

  • 血のつながった関係 (

    रगतको नाता ; हाडनाता ; ज्ञाति ; कुलधूल

  • 血の繋がらない

    अगोत्री ; अर्कै गोत्रको

  • 彼とは血のつながりがある

    उहाँ र मेरोबीचमा रगतको साइनो छ । ; उहाँ मेरो नातेदार (/ साइनो पर्ने व्यक्ति) हुनुहुन्छ ।

  • 彼らは血のつながっていない子たちよりも実の子たちをえこひいきする

    तिनीहरू सौतिनी छोराछोरीलाई भन्दा आफूले जन्माएको छोराछोरीलाई काखी च्याप्नँछन् ।