縮まる
⇒ちぢむ(縮む)
セーターを洗ったら縮まった
स्वेटर धोएपछि सानो भयो ।
ジーンズを洗ったら丈が縮まった
जीन (पतलून) धोएपछि खुम्चियो (/ लम्बाइ घट्यो) ।
先頭の2人のランナーの差が縮まってきた
सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
あの経験で寿命が10年縮まった
त्यो अनुभवले मेरो आयु १० वर्ष घट्यो ।