UNOES日ネ辞書日本語⇄ネパール語辞書

ちらちら

1. 〔細かいものが散る様子〕

  • 花びらがちらちらと散っている

    फूलको पत्ता फरफराउँदै (/ फुरररर / फुर्र गरेर) भूइँमा झर्दैछ ।

  • 外に出たら雪がちらちら降っていた

    म बाहिर जाँदा हिउँ फुरुरुरु परेको थियो ।

2. 〔光 / 電気がきらめく様子〕 glitteringly; brilliantly; resplendently; झलझल ; झलमल्ल jhalamalla ; झल्झली ; झिमझिम ; टिलपिल ;

  • 電球がちらちらしている 主に電球の;

    बत्ती पिलपिल (/ धिपधिप) बल्दै छ । *

  • たくさんのライトがちらちら光っている

    बत्तीहरू झलझली (/ झलझल) बलेका छन् ।

  • ろうそくの炎は風にちらちら揺れている 後者は火が消えかけている感じがよく出る

    मैनबत्ती हावा लागेर धिपधिप (/ टिलपिल) गर्दैछ । ; मैनबत्ती हावा लागेर निभ्न खोज्दैछ । *

  • 空には星がちらちらしていた

    आकाशमा ताराहरू तिरमिराउँथे (/ झिमझिम गर्दैथिए / टिलपिल गर्दैथिए) ।

3. 〔時 々 〕

  • あの人がちらちらこっちを見ているよ

    उसले यता झल्याकझुलुक (/ पल्याकपुलुक / पुलुपुलु) हेर्दैछ ।

  • そういううわさもちらちら耳にします

    त्यस्तो हल्ला कहिले–काहिँ म सुन्छु ।

4. 〔見えたり消えたりする様子〕

  • 彼の思い出がちらちらと浮かんでくる

    उनको सम्झना मनमा झलझली आउँदै छ ।