調子
1. 〔音調〕 a tune; a tone; सुर ; लय ; धुन ;〔高低〕 a pitch; सुर ; लय ; स्वर ; स्वरको उतारचढाव (/ आरोह–अवरोह) ;
調子が合っている(外れている)
सुरमा (बेसुरमा) हुनु
調子を込めて詩を読む
लय हालेर कविता पढ्नु ; स्वरको उतारचढाब हालेर कविता पढ्नु
彼女は急に声の調子を変えた
उनले अचानक आफ्नो सुर फेरे ।
バイオリンの調子を合わせた
उनले बेलाको सुर मिलाइन् ।
2. 〔拍子〕 a rhythm; लय ; ताल ;
調子のよい歌
लयबद्ध (/ तालबद्ध) गीत
手拍子で ’
हातको तालमा ; ताली बजाएर
自分の調子を取る ’
आफ्नो ताल लिनु
おかみさんの調子で踊っている ’
मादलको तालमा ऊ नाच्दै छे ।
こんな調子では今日中に家につかない ’
यस्तो हिँडाइको चालले (/ गतिले / तालले) आज घर पुगिँदैन ।
3. 〔語調〕 a tone; स्वर ; ध्वनि ; आवाज ; सुर ;
一本調子で
एकस्वरले ; नबदलिने एउटै स्वरमा
彼は怒った調子で否定した
उसले रीस झल्कने बोलीले इन्कार गऱ्यो ।
4. 〔文章表現の程度〕 a style; ढंग ; शैली ; लय ;
5. 〔やり方〕 a way; a manner; काइदा ; तरीका ; ढंग ; शैली ;
彼の歩く調子は良くない
उसको हिँडाइको ताल (/ ढङ्ग) ठीक छैन ।
こんな調子では君は仕事で成功しない ’
यस्तै चाल (/ चेष्टा / ताल) हो भने तिमी आफ्नो काममा सफल हुँदैनौ ।
この仕事では彼と調子を合わせるのが最上策だ
यस काममा उससँग एकै तालमेलमा (/ तालसुरमा) गर्नु बेस हुन्छ ।
こういう調子で書きなさい
यस्तो (/ यसरी) लेख ।
こんなのろのろ調子じゃ仕事が終わらない
यस्तो सुमसुमे (/ ढिलो / लोसे) चालले काम पार लाग्दैन ।
6. 〔具合〕 a condition; स्वस्थिति ; अवस्था ; स्थिति ;
調子が良くない
अस्वस्थ ; बिसन्चो ; सन्चो नभएको
腹の調子が変だ
पेट ठीक छैन । ; पेट गडबड छ ।
調子はどうだい 〔体の具合〕〔仕事や近況の具合〕
तिमीलाई कस्तो छ तिमी कस्ता छौ काम चल्दैछ के छ
物事の調子はどうだい
तिम्रो कामकुरा कस्तो चल्दैछ
彼は調子のいいことをいって私から金を取った
उसले चिप्ला (/ मीठा / चेपारे) कुरा गरेर मसँग पैसा धुत्यो ।
彼は熱が出て調子よくなかった
उसलाई जरो आएको थियो र ऊ सन्चो थिएन ।
今日はあまり調子が良くない ’
आज म सन्चो छैनँ । ; आज मलाई सन्चो छैन ।
「調子はいかがですか」「調子良いですよ。あなたは」 ’もしの場合「調子よくありません」と言うならではなくとなる
“” “” “तपाईंलाई सञ्चै छ ” “मलाई सञ्चै छ । तलाईंलाई नि ” *“तपाईं सञ्चै हुनुहुन्छ ” “म सञ्चै छु । तपाईं नि ”म सञ्चो भएनँमलाई सञ्चो भएन
調子よく事が運んでよかった
कामकुरा बेरोकटोक गएकोले मलाई खूशी लाग्यो ।
体の調子が悪くて憂鬱だ
कहिलेकाहीँ मेरो स्वास्थ्य बेठीक (/ अशुद्ध / खराब) हुँदा त्यसले मलाई धेरै खिन्न (/ दुःखि) पार्छ ।
7. 〔勢い〕 दर ; हिसाब ;
調子よく歩く猟師
आफ्नो तालमा हिंड्ने सिकार
友達が調子良く市場を歩いている
साथी बजारमा ठाँटले (/ सानसाथ / रबाफसित / फुर्तीफार्तीले) हिँड्दैछ ।
この調子なら早めに目的地に着きそうだ
यस चालमा (/ गतिमा) गए गन्तव्यसम्म अलि छिटो पुग्छौं जस्तो छ ।
こんな(歩きの)調子では今日中に家につかない ’
यस्तो हिँडाइको चालले (/ गतिले) आज घर पुगिँदैन ।