調停
1. mediation; arbitration; मध्यस्थता ; मध्यस्थको काम ; मिलाउने काम ;
調停を申し出る
मध्यस्थलाई कुरो पुऱ्याउनु (/ पेश गर्नु) ; मिलाउने (/ मध्यस्थता) प्रस्ताव राख्नु
調停委員を命じられた
ऊ मध्यस्थता समितिको सदस्य ठहराइयो ।
彼らに調停を頼むのはふさわしいだろうか
आफ्नो लागि मध्यस्थको काम गरिदिन उनीहरूलाई बिन्ती गर्नु के उचित होला र
彼女の境遇は今や彼女自身が悪く言った者の調停にかかっていた
जसलाई उनले गलत भनेका थिए अब तिनैले बिन्ती गरिदिएमा मात्र उनको अवस्था निको हुन सक्थ्यो ।
連語
調停する
両者間の調停をする
दुई दलको झगडामा फैसला गर्नु ; मध्यस्थता गर्नु
彼こそ紛争を調停するのにふさわしい男だ
उनै विवादको फैसला गर्न सबभन्दा उपयोगी (/ उचित / योग्यको) व्यक्ति हो । ; विवादको फैसला गर्नसक्ने व्यक्ति उहीँ नै हो ।