UNOES日ネ辞書日本語⇄ネパール語辞書

中央

1. 〔真ん中〕 the center; बीच ; मध्य ; मध्यभाग ;

  • 二つの山の中央

    दुई पहाडको मध्य (/ अन्तराल / बीचको अन्तर)

連語
中央の
  • 中央の部分

    मध्यभाग ; माझको (/ बीचमा पर्ने) भाग

連語
中央に
  • 湖の中央にある島

    तालको ठ्याक्क बीचमा परेको टापू

  • 部屋の中央にある机

    कोठाको बीचमा भएको डेस्क

  • 庭の中央に噴水がある

    बारीको ठ्याक्क बीचमा एउटा फोहोरा छ ।

  • 立って中央に来なさい

    उठ र बीचमा उभ ।

  • コートの中央に選手は集まった

    चौरको केन्द्रमा खेलाडीहरू भेला (/ जम्मा) भए ।

2. 〔首都〕 a metropolis; महानगर / महानगरपालिका mahaa-nagar-paalikaa ; राजधानी raaj-dhaani ;〔政府〕 the government; सरकार sarkaar ;

  • 中央裁判所

    अदालत–गोस्वारा ; केन्द्रीय अदालत

  • 首都が国の中央とされる

    राजधानी देशको केन्द्र (/ मुख्य ठाउँ) मानिन्छ ।

慣用表現

〔中枢〕 मुख्य भाग ;

  • 中央の命令を各省庁は従うべきだ

    केन्द्रको (/ प्रधान कार्यालयको) आदेश विभागले मान्नुपर्छ ।