断然
1. 〔きっぱりと / 押し切って〕
その案に断然反対です
म मरे पनि त्यो प्लन अस्वीकृत छु ।; म योजना विरुद्ध मरेको छु ।
2. 〔かけはなれて〕
弟の方が僕より断然足が早い
मेरो भाइ मभन्दा विलकूलै चाँडो कुद्छ ।
どれよりもこれが断然大きい
तीमध्ये यो कता हो कता ठूलो छ ।
こうして政治上のライバルたちより断然有利な立場に立った
यसले गर्दा आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरूले आशै गर्न नसक्ने मौका तिनले पाए ।