泥
1. 〔水の混じった土〕 mud; हिलो (माटो) ;
泥だらけの
दबदाउँदो ; हिलो लागेको ; हिलोले भरिएको ; हिलो
*形容詞にもなる
泥だらけの道
हिलो (/ लेदो बनेको) बाटो
泥でぬるっとした
हिले र चिप्लो
泥粒を跳ね掛ける
माटोका छिटाले भिजाउनु
泥がぴしゃりと跳ねた
मलाई हिलोले छयाप्प छ्याप्यो । ; हिलोको छिटाले मलाई छयाप्पै भिजायो ।
乾いて泥ががちがちになった
पानी सुकेर हिलो कक्रक्क (/ अररिएको / अख्रेको / खुम्चिएको) भयो ।
泥まみれになる
लुगामा हिलो लगाउनु
人を足蹴にする
अरूलाई खुट्टाको धूलो ठान्नु
*字:「人を足の泥扱いする」
壁の泥がぽたぽた落ちた
भित्ताको माटो फसफस (/ फुसफुस / फुतुफुतु) झर्यो ।
2. ⇒ どろぼう(泥棒)