枝
1. a branch; a bough; हाँगो ; शाखा ;〔小枝〕 a twig; a spray; a sprig; सेउला / स्याउला ; सानो हाँगो ;〔若枝〕 a young shoot; कमलो हाँगा ;〔枝葉〕 a branch with lots of leaves; पातपतिङ्गर ; डाल ; डालेघाँस ;
よくしなう枝
लचिलो (/ सुनम्य) हाँगा
枝の多い雑草
स्याउले घाँस
〔伐採後の〕枝の刈り込み
तछान
枝が出る
हाँगिनु ; हाँगो फैलिनु
木の枝を整える
रूखका हाँगाहरू छाँटकाँट गर्नु
鳥が枝にとまった
चरा हाँगामा आएर बस्यो ।
兵士たちは銃を木の枝でカムフラージュした
रूखका हाँगाहरूको आवरणमा सिपाहीहरूले बन्दूक लुकाए ।
象が鼻で木の枝を折った
हात्तीले सुँडले रूखको हाँगो भाँच्यो ।