UNOES日ネ辞書日本語⇄ネパール語辞書

映画

1. a film; a moving picture; a movie; चलचित्र ; फिल्म / फिफिम * ネ英;〔総称〕 the movies; cinema; चलचित्र ; फिल्म / फिलिम * ネ英; सिनेमा * ネ英;

  • 記録(ドキュメンタリー)映画

    प्रलेखीय चलचित्र

  • 時間の映画

    आठ–घण्टा लामो चलचित्र

  • 問題の映画

    चर्चा चलिरहेको फिल्म

  • 著名な俳優が演じた映画

    प्रसिद्ध अभिनेताले खेलेको फिल्म

  • 映像と音声が同調した映画

    ध्वनिसहितको चलचित्र

  • 性描写をたっぷり盛り込んだ映画

    अत्यधिक यौनसम्बन्धी दृश्यहरू राखिएको फिल्म

  • 映画を製作する

    फिल्म बनाउनु

  • 映画を上映する

    चलचित्र प्रस्तुत गर्नु (/ हुनु)

  • 映画を見に行く

    फिल्म (/ सिनेमा) हेर्न जानु

  • 映画を見て暇をつぶした

    मैले फिल्म हेरेर समय बिताएँ (/ काटेँ) ।

  • 映画上映の休憩時間となった

    सिनेमा प्रदर्शनको मध्यान्तर भयो ।

  • 彼のやることと言えば映画を見るかビデオゲームをするぐらいだ

    त्यसको कामै फिल्म हेर्नुभिडियो गेम खेल्नु हो ।

  • 映画作りはストーリーの原案から始まる

    चलचित्र निर्माणको सुरुवात एउटा कथाबाट हुन्छ ।