影響
1. 〔他のものに働く力〕 an influence; असर ; प्रभाव ;〔効果〕 an effect; परिणाम ; नतीजा ;〔衝撃力〕 an impact; ठक्कर ; संघात ; प्रभाव ;
悪影響
कुप्रभाव ; खराब प्रभाव ; हानिकर असर
直接(間接)的な影響 (
अ)प्रत्यक्ष प्रभाव
原爆の影響
अणुबमको (/ परमाणुबमको) परिणामहरू
遺伝的影響
वंशानुगत (/ आनुवंशिक) प्रभाव
破壊的な影響
विनाशकारी प्रभावहरू
薬による胎児への影響
औषधीले गर्भको भ्रूणलाई गर्नै असर
利己心の影響に屈する
स्वार्थी इच्छाहरूको वशमा पर्नु
最近地域では彼の強い影響がある
आजकल समाजमा उसको निकै धाक (/ प्रभुत्व / हैकम / इज्जत) छ ।
君の好い加減さは他にも影響するだろ
तिम्रो लापर्वाहीले अरूलाई असर (/ प्रभाव) गर्छ त ।
彼の影響が衰えてきた
उसको प्रभाव घट्दैछ ।
これの癖は父からの影響です
यो बाबुबाट सरेको बानी हो ।
僕にも多大の影響を与えたんだ ’
त्यसले मलाई पनि गर्नुसम्म ग्यौ ।
自分が気づいていてもいなくても私たちは社会的ならびに教育的な背景の影響を受けているものだ
सायद हामी त्यति याद गर्दैनौं होला तर हामी हुर्केको समाज र आफूले पाएको शिक्षादीक्षाले हाम्रो सोच्ने तरिकामा धेरै असर पारिरहेको हुन्छ ।
彼は批判に影響されない
उहाँ आलोचनाले प्रभावित हुनुहुन्न ।
子供たちは聞くことより見ることからより影響を受ける
केटाकेटी सुनेकोभन्दा देखेको कुराबाट बढी प्रभावित हुन्छन् ।
この針は電流に敏感に影響される
यो शियो बिजुलीले सजिलै (/ सूक्ष्मग्राही रूपले) असर खान्छ ।
彼は君の講和に影響された
उसले तिम्रो भाषणको प्रतिक्रिया दियो ।