UNOES日ネ辞書日本語⇄ネパール語辞書

衛生

1. hygiene; स्वास्थ्य–विज्ञान ; सफाइ ; सरसफाइ ;〔公衆衛生〕 sanitation; सरसफाइ ;〔保健衛生〕 health; स्वास्थ्य–विज्ञान ;

  • 公衆衛生

    सामजिक सरसफाइ

  • 衛生によい(悪い)環境

    स्वस्थ (/ स्वास्थ्यकर) (अस्वस्थ / अस्वास्थ्यकर) वातावरण

  • 衛生に関する基本的な規則

    सरसफाइसम्बन्धी केही आधारभूत नियमहरू

  • 身体的衛生に関し人は極端に走しがちだ

    शारीरिक सरसफाइको सन्दर्भमा मानिसहरूले अचाक्ली गर्न सक्छन्‌ ।

連語
衛生的・衛生の
  • 後になって薬を買うより衛生的にして住む方が安くつく

    पछि गएर औषधी किन्नुभन्दा सफासुग्घर बस्नु सस्तो हो ।