振り
1. 〔振動〕 a swing; a shake; हल्लाइ ; चलाइ ; कम्पन ; दोलन ;
2. 〔様子 / なり〕 an appearance; रूप ; बाहिरी रूप ; भेष * 格好;
変な振りをした男
अनौठो रूप (/ भेष) लिएको पुरुष
人の振り見て我がふり直せ
अर्काको गल्तीबाट सिक्नुपर्छ ।
3. 〔見せかけ〕 बहाना ; ढोंग ; देखावटी ; स्वाङ ; भान ;
知らない振りをする 〔そうした人〕
बूझ पचाउनु ; चाल नपाएको जस्तो गर्नु ;बूझपचाहा
神を知っている振りだけをし業では神を否認する
परमेश्वरलाई चिनेको भनी टोपल्नेतर कामबाट भने उहाँलाई इन्कार गर्ने
寝ている振りをしよう
हामी निदाएको जस्तो गरौं ।
彼は病気の振りして来なかった
आफू विरामी छु भन्ने बहाना (/ स्वाङ) गरेर ऊ आएन ।
彼は義人の振りをしているだけだ
ऊ धर्म होइन तर ढोँग (/ देखावटी) मात्र गर्छ ।
彼は驚く振りをしてこう言った
छक्क परेको जस्तो बहाना गरेर उसले यसो भन्यो ।
喧嘩しても何もなかったかのような振りをしている 女性は
झगडाको बेवास्ता गरेर ऊ अहिले साखिलो (/ साँचिलो / साखुल्ले) हुन खोज्छ । *साँचिलीसाखिल्ली
彼女は一方で悪行を隠し他方で真面目な振りをした
उनले एकातिर गलत कार्यहरू लुकाइन् अनि अर्कोतिर विश्वासी हुने ढोंग गरीन् ।
専門の資格を持たずに開業してカウンセラーや治療専門家の振りをしている人も多い
थुप्रैले कुनै पेशेवर योग्यता हासिल नगरी सल्लाहकार वा चिकित्सकको हैसियतमा उपचार गरी टोपल्छन् ।
4. 〔なじみでないこと〕
〔店の〕振りの客
नयाँ पाहुना (/ आगन्तुक)
5. 〔仕方〕
舞踊のふりをつける