がんがん
1. 〔連続した鐘の音〕 clang-clang; ring-ring; डाङडाङ र डुङडुङ ;
半鐘をがんがん鳴らす
घन्टी टङटङ (/ ट्वाङट्वाङ) बजाउनु
がんがんと戸をたたく
ढोका घचघच्याउनु (/ दुङ्गदुङ्ग गर्नु / ठकठक गर्नु)
祝い事で音楽をがんがん鳴らす
समारोहमा गीतसङ्गीत घन्कनु
音楽は大音量でがんがん鳴らすだけだった
सङ्गीत चर्को आवाजमा डाङडाङ र डुङडुङ मात्र गरिएको थियो ।
3. 〔頭などが痛む様子〕
頭ががんがんする 〔割れるように痛む〕
टाउको टनटन (/ टनकटनक) दुख्छ ।
4. 〔程度の激しい様子〕
仕事はがんがんはかどっている
मेरो काम धमाधम (/ सरासर) हुँदै छ ।
貧富の差ががんがん広がっている
धनी र गरीबको भिन्नता झन् झन् आकासिदोछन् । ; धनी र गरीबबीचको दूरी बढ्दै गइरहेको छ ।