UNOES日ネ辞書日本語⇄ネパール語辞書

疑問

1. 〔疑い〕 a doubt; सन्देह ; शङ्का / शंका ; प्रश्नचिन्ह ; दुबिधा ; धुकचुक ; सबाल ;〔質問〕 a question; प्रश्न ; सबाल ; सोधाइ ; सोधनी ;

  • 疑問を出す

    प्रश्न उठाउनु (/ खडा गर्नु)

  • 疑問を晴らす ’~

    को सन्देह दूर गर्नु ; शंका हटाउनु

  • 疑問に思う

    जाँचमा लाग्नु ; प्रश्न चिह्न लाग्नु

  • 彼の正直さを疑問を抱いた

    उसको इमानदारीबारे मेरो मनमा शंकाउपशंका आयो । ; मलाई उसको इमानदारीको शंका लाग्यो (/ उठ्यो) ।

  • 彼は彼らの決定に疑問を投げ掛けた

    उसले तिनीहरूको निर्णयमा शंका (/ विवाद) उठायो (/ खडा गऱ्यो)

  • そんなことが可能かどうか疑問だ

    त्यसको सम्भाव्यताबारेमा मेरो प्रश्नचिह्न छ ।

  • 「自分の存在や人生についての様な疑問を抱えたまま思春期を過ごしました」と彼女は言う

    々“” तिनी यसो भन्छिन्‌“किशोरावस्थाभरि नै आफ्नो अस्तित्व र जीवनबारे मेरो मनमा अनेकौं शंकाउपशंका उब्जन्थ्यो ।”

  • こうした疑問は多くの人の心に生じる ’

    ईत्यादि प्रश्नहरू थुप्रैका मनमा खेल्छन् ।

連語
疑問の/疑問な
  • 全ての疑問の答え 〔一つ一つの疑問の答え〕〔全部の疑問の唯一の答え〕

    हरेक प्रश्नको जवाफ ;सबै प्रश्नको एक मात्र जवाफ

  • 疑問の余地のない証拠

    निस्सन्देह (/ निशङ्क / शङ्का नहुने) प्रमाण

  • 彼の信頼性については疑問の余地がある

    उसको भरपर्दोपन प्रश्नबाचक छ । ; उसको भरपर्दोपन (/ प्रश्न उब्जाउने खालको छ) ।

  • 疑問な点は遠慮なく質問してください

    केही (/ कस्तो कस्तो) लाग्यो भने नहिचकिचाई मलाई सोध्नु होला ।

  • ページを開くとそこに自分の疑問の答えがあった

    जुन पाना पल्ट्यो त्यही पानामा आफ्नो प्रश्नको जवाफ पाएँ ।