塵/芥
1. 〔廃棄物一般〕 refuse; फोहोर–मैला ; कसिङ्गर ; गन्दा ;〔一般 / 台所の〕 garbage; trash; rubbish; फोहोर ; मैला ; मएल ;〔ちり〕 dust; धुलो / धूली ; फोहोर ; मैलो ; कचर ;
搔き集めた塵〔わら/枝/葉など〕
घुरान ; घुर ; घुसान
生塵
मल ; मएल ; कुहेको फोहोरमैला ; कुहेत्रो ; कुह्यान ; रछान
燃える(燃えない)塵 は「腐る」
ज्वलनशील (अज्वलनशील) फोहोर ; जल्ने (नजल्ने) फोहोर ; नकुहिने (कुहिने) फोहोर *कुहिने
塵の処理
फोहोर–मैला फ्याँक्ने काम
塵集めの車
फोहोर उठाउने गाडी
塵だらけの廊下
धुलैधुलो भएको बाटो
何日も集められていない塵の山
धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
塵を捨てる
फोहोर–मैला फ्याँक्नु (/ थुप्य्राउनु)
床の塵を掃く
भूइँको धुलो बढार्नु
清掃のために塵を拾い集める
फोहोरमैला टिपेर सरसफाइ गर्नु
塵を川に投げるな
खोलामा फोहोर नफाल (/ नमिल्काऊ / नफ्याँक / नहुत्त्याऊ) ।
溝に塵がたまった
खाडलमा (/ नालीमा) फोहोर–मैला थुप्रिएको (/ एकत्र भएको) छ ।
塵を出しといてって言わなかった?
फोहर बाहिर राखिदिन मैले भनिनँ
家から出た塵をどこにも出さず溜めた
घरबाट निस्केको फोहोरमैला अन्त कतै नलगी घरमै थुपारेर राखियो ।