逆上
1. a frenzy; distraction; चड्क्याइ / चड्क्याहट ; उत्तेजित अवस्था ;
連語
逆上する
彼は失恋して逆上した
माया तोडेकोले उनी साह्रै रिसाए । ; मन भँचेकोले उनी आवेगमा आए ।
彼はすぐに逆上する
ऊ रिसाहा (/ चड्के स्वभावको) छ । ; ऊ छिटो रिसाउँछ (/ जङ्गिन्छ) ।