灰
ash(es); छारो ; खरानी ; भस्म bhasma ; अँगार ; फुस्रो धुलो ; छरिमालो ;
目が見えなくなる
आँखामा छारो हाल्नु
*字:「目に灰を入れる」
火を燃やした場所には灰がある
आगो बालेको ठाउँमा खरानी (/ भस्म) हुन्छ ।
熱い灰の中で芋を焼いた
उनले भुतभुतेमा (/ तातो खरानीमा) आलु पोले ।