UNOES日ネ辞書日本語⇄ネパール語辞書

背景

1. 〔後景〕 a background; पछिल्तिरको दृश्य ; पृष्ठभूमि ; पृष्ठभाग ; पार्श्वभूमि ;

  • 絵(偶像)の背景

    चित्रको (मूर्तिको) पृष्ठभूमि (/ पृष्ठभाग)

  • ヒマラヤを背景に写真を撮った

    हामीले हिमालयलाई पृष्ठभूमि बनाएर फोटो खिच्यौं ।

2. 〔背後の景色〕 a scene, scenery; नाटकको दृश्य (/ पृष्ठभूमि) ; पछिल्तिरको दृश्य ;

  • 空の背景を描く

    आकाशको पृष्ठभूमि (/ पृष्ठभाग) कोर्नु

3. 〔背後の勢力〕 backing; समर्थन ; पछाडिबाटको प्रभाव ;

  • 財政的背景

    आर्थिक समर्थन

  • 彼の背景に有力な政治家がいる

    मेरो पछाडि शक्तिशाली राजनितिज्ञ छ ।

4. 〔背後の情勢〕

  • 問題(事件)の背景

    समस्याको (घटनाको) पृष्ठमूमि (/ आधार / पृष्ठाधार)

  • 事件の社会的背景

    मामिलाको सामाजिक पृष्ठभूमि (/ परिस्थिति)

5. 〔背後の生い立ち〕 one ’ s backgroud; पृष्ठभूमि ; संस्कार * 宗教 / 国家 / 文化的背景全てを包含する; व्यक्तिको विगत अनुभव र शिक्षा ;

  • 異なる背景や文化

    विभिन्न पृष्ठभूमि तथा संस्कृतिहरू

  • テーマの背景

    एउटा विषयको पृष्ठमूमि (/ परिवेश / परस्थिति / भूमिका)

  • 登場人物や背景情報を色彩豊かな生き生きとした仕方で描写する

    पात्रहरू अनि तिनीहरूको पृष्ठभूमिलाई जीवन्त बनाउनु

  • 自分が気づいていてもいなくても私たちは社会的ならびに教育的な背景の影響を受けているものだ

    सायद हामी त्यति याद गर्दैनौं होला तर हामी हुर्केको समाज र आफूले पाएको शिक्षादीक्षाले हाम्रो सोच्ने तरिकामा धेरै असर पारिरहेको हुन्छ ।

  • 彼はだれのことでもその人や背景をよく顧みて深い関心を示した

    उनले भेटेकाहरू जोसुकैको पनि विषय तथा पृष्ठभूमी राम्रोसँग बुझ्ने कोसिस् गर्दै तिनीहरूलाई गहिरो चासो देखाए ।

複合語