UNOES 日本語・ネパール語辞典用例つき・無料

花

1. 〔植物の〕 a flower; a blossom; फूल ; पुष्प ; कुसुम ;〔桜の花〕 cherry blossoms; पैयूँ ;

  • それぞれの種の花々

    हरेक जातका फूलहरू

  • 花が咲く/花をつける

    फूल (/ पुष्प) फुल्नु ; प्रफुल्लित हुनु ; फूल (/ पुष्प) लाग्नु

  • 花を摘む

    फूल टिप्नु

  • 花がしぼんだ

    फूल ओइलियो (/ चाउरियो / चुमुक्क पर्‍यो) ।

  • 花が散った

    फूल झरे ।

  • 花は部屋に生気を与える

    फूलहरू कोठामा फुर्ति प्रदान गर्छन् ।

  • 彼は彼女の誕生日に花を渡した

    जन्मदिनको अवसरमा उसले उनलाई फूल दियो ।

  • 花々は白黒だけではなく色彩豊かだ

    फूलहरू कालो सेतो मात्र नभई रंगीन छन् ।

連語
花の
  • 花の咲く草木

    फूल लाग्ने बोट (/ बिरुवा)

  • 柱の頂にはゆりの花の細工があった

    स्तम्भको टुप्पामा लिली–फूलका बुट्टाका काम बनाइएका थिए ।

2. 〔生け花〕 flower arrangement; फूल सजाउने (/ सिंगारिने) काम ;

3. 〔最盛期〕

  • 人生の花

    मानिसको चरम समृद्धि समय

4. 〔最もよいこと〕

  • 言わぬが花

    चूप लाग्नु नै बेस ।

5. 〔精華〕 essence; फूल ; सार ;

  • 花の都パリ

    सुन्दर सहर, पेरीस