張り
1. 〔力強さ〕
張りのある肌
नरम (/ कोमल) छाला
2. 〔意志力〕 willpower; संकल्प ; इच्छाबल ;〔生気〕 spirit; जीवन ; फुर्ति ; दम ;
張りのある顔
उत्सुक्ता (/ इच्छाबल) देखिने अनुहार
張りのない顔
भावशून्य (/ सुस्त) अनुहार
彼は気持ちに張りがない
ऊ गरूँ भन्ने भावको हैन ।
3. 〔張り合い〕
これでは張りが出ない
यसले मलाई प्रोत्साहित गर्दैन । ; यसले मलाई प्रोत्साहन दिँदैन ।
彼女は夫が死んで生きる張りを失った
पति मरेपछि तिनको जाउने मन नै मरिसक्यो ।
仕事に張りが出てきた
पहिलाभन्दा काम गर्ने मन आएको छ ।
慣用表現
〔張力〕 tension; तन्काइ ; तान्ने शक्ति ;
張りがあり過ぎると線が切れる
ज्यादा तन्कायो भने डोरी चुँडिन्छ ।