日
1. 〔太陽〕 the sun; सूर्य * サ; घाम ;〔日光〕 sunshine; sunlight; घाम ; पहार ; सूर्यको ताप (/ किरण) ;
日の差し込まない部屋
अँध्यारो (/ घाम नलाग्ने) कोठा
日が沈む山
अस्ताचल
*太陽が沈む位置の山; पश्चिम दिशातिर रहेको पर्वत
日の当たる土地
पहारिलो (/ घमाइलो / घाम लाग्ने) जग्गा
日の当たらない土地
सेपिलो (/ ओसिलो / घाम नलाग्ने) जग्गा
日が昇る前に
सूर्य उदाउनुभन्दा अघि
日が暮れる
日が昇った
सूर्य उदायो ।
日が沈んだ
घाम डुब्यो । ; सूर्य अस्तायो ।
日は西に沈む
सूर्य पश्चिमदिशातिर अस्ताउँछन् । ; सूर्य अस्ताचलबाट अलप हुन्छन् ।
日が差してヒマラヤが輝いた
घाम लाग्दा हिमाल टल्कियो (/ चम्कियो / टलक देखियो) ।
この薬は日に当たる所に置いてはいけない
यो औषधि घाममा राख्नु हुँदैन ।
日がさんさんと照っている
घाम प्रशस्तै लागेछ ।
君は彼を理解させることができるかい
उहाँको घैंटोमा घाम लाग्छ कि?
*घैंटोमा घाम लाग्नु は「小さな容器に日が差す」
2. 〔昼間〕 दिव diva (/ दिवा / दिवस) ; दिन ;
日の終わり
दिनान्त ; दिनको अन्त्य ; सायङ्काल ; सन्ध्या ; साँझ
日が長く(短く)なった
दिन लामो (छोटो) भयो ।
まもなく日が暮れるでしょう
अब चाँडै घाम (/ दिन) डुब्ला ।
日が暮れてから家に帰った
साँझ (/ अँध्यारो) परेपछि म घर फर्केँ ।
夏至を過ぎると日が短くなる
दक्षिणायन लागेपछि दिन छोटिन थाल्दछन् ।
3. 〔 1 日〕 a day; दिन ; दिव diva / दिवा / दिवस ;
活気に溢れた新しい日
उत्साहले भरिभराउ नयाँ दिन
人生で一番辛かった日
मलाई जीन्दगीमा सबैभन्दा धेरै दुःख लागेको दिन
日に三度の食事
दिनमा तीन पटक नियमित रूपले खाने खाना
同じ日に
एकै दिनमा
晴れた(雨の)日に
घाम लागेको (पानी परेको) दिनमा
今日という日は災難だ
आजको दिन यो रातको अन्धकारजस्तै भो!
今日は一日,日が悪(良)かった
आज त दिनभर दुर्दिन (/ कुदिन / खराब दिन) (सुदिन) भयो ।
彼は死ぬ日まで病気で苦しんだ
उनी आफ्नो मृत्युको दिनसम्मै रोगले पीडित भए ।
君は日に何回食事をするかい
तिमी दिनमा कति पटक खान्छौ?
土曜日は私の暇の日です
शनिवार मेरो फुर्सतको दिन हो ।
日曜日が週の最初の日です
आइतवार हप्ताको पहिलो वार हो ।
その日ずいぶん歩いた
त्यो दिन हामी धेरै हिँड्यौं ।
4. 〔日数〕 days; दिनहरू ; दिनगन्ती ; दिनको गणना ; उमेर ;
日を経た後に
समयको दौडान
日の経つのは何て早いんだろう
दिन बित्न कति छिटो रहेछ! ; दिन कति छिटो बितेर जाँदो रहेछ!
腹を立ててもいいがそのまま日が過ぎることのないように
रिस लागोस् तर दिन नलागोस् ।
私はお前の日数に必ず15年加えよう
म तेरो आयु अरू पन्ध्र वर्ष बढाइदिनेछु ।
5. 〔期日〕 a date; मिति ; तारिख * 西洋暦; गते * ネパール暦; दिवस ; खजूर ; छोहोरा ;
2001年10月2日の日
अक्टोबर २२००१ को दिन
3月28日木曜日の日
मार्च २८ बिहीबारको दिन
彼はどの日に生まれたんですか
ऊ कुन दिनमा (/ मितिमा) जन्मेको हो?
決められた日に必ず来てください
तोकिएकै दिनमा (/ मितिमा) पक्का आउनुस् ।
その日が近いことを思いに留めておく
त्यहीँ दिन नजिक छ भनेर मन–मस्तिष्कमा राखिराख्नु
6. 〔日限〕
報告書提出の日をきめておこう
रिपोर्ट बुझाउने मिति तोकौं ।
7. 〔時期 / 時代〕
ありし日の思い出
विगतका (/ गएका दिनहरूका) सम्झनाहरू
若き日の父の写真
बुबा जवान छँदाको फोटो
8. 〔場合〕
ようやく俺の日が戻ってきたぞ
बल्ल मेरो दिन (/ भाग्य / शुभ समय) फर्किए ।
*運のこと