火
1. 〔ほのお〕 a fire; a flame; ( अग्नि)ज्वाला ; आगो ; राँको ; मुस्लो ; ठूलो ज्वालो ; आगोको राप ;〔ろうそく〕 ज्वालो / ज्वाला ; झिल्को ; फिलिङ्गो ;〔強い炎〕 a blaze; राँको ; ठूलो ज्वालो ; आँच ; आगाको राप ;
炭の火
कोइलाको भुँग्रो
地獄の火
नरकको आगो (/ अग्नि)
適法でない火
अनौठो आगो
火による災害
अग्निकुण्ड ; आगलागीको उत्पात
純金の火取り皿
कञ्चन सुनको आगो राख्ने भाँडा
火を祭る人
अग्निपूजक
火を起こす とは言わない
आगो लाउनु (/ बाल्नु) *आगो बनाउनु
火を吹く
झिल्का निकाल्नु
火を消す
आगो निभाउनु (/ ओझाउनु)
火鉢に火を移す
अँगेठीमा (/ मकलमा) राँको झोस्नु (/ सार्नु)
火が消えた
आगो निभ्यो ।
消えかけた火が再燃した
निभ्न लागेको आगो बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
ガスの火を強める(弱める)
चुल्होको (/ ग्यासको) आगो बढाउनु (/ ठूलो बनाउनु) (घटाउनु / सानो बनाउनु / ओझाउनु)
ガスを火を弱めてください
आगो ओझाउनुस् । ; आगोको राप केही घटाउनुस् ।
風が吹いて容器の火が起きなかった
हावा चल्नाले भाँडामा आगाको आँच (/ राप) पुगेन ।
ご飯が炊けたので火から鍋を外して火を消した
भात पाकेकाले उसले आगो ओझायो (/ आगो निभाउन अगुल्टलाई चुलोबाट निकाल्यो) ।
小さな火でさえ森林をも燃やし尽くす
बडेमानको जङ्गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ ।
火を燃やした場所には灰がある
आगो बालेको ठाउँमा खरानी हुन्छ ।
火の近くにあるギウは溶けずにはいられない 諺:若者の性的感情を抑制できないことの例え
आगोको नजिकमा रहेको घिउ नपग्ली रहँदैन । *
火の湖
अग्नि कुण्ड
火の馬
अग्निमय घोडा
火の崇拝
अग्निपूजा
火のような試練
अग्निपरीक्षा ; अग्निमय परीक्षा
火の道
अग्निपथ ; आगाको बाटो
火の清めの儀式
अग्निशुद्धि
火の証人 結婚など火の前で行う儀式の際の
अग्निसाक्षी *
2. 〔炭火〕 भुंग्रालो ; भुंग्रो ; आगो ;
火を起こす 火を移して起こす
कोइलाको भुँग्रो पड्नु ; झोस्नु *
火を煽る
आगो हम्किनु
火鉢に火をつぐ
अँगेठीमा (/ मकलमा) राँको झोस्नु (/ सार्नु)
3. 〔小さな火〕 झिल्का ; बत्ति * ろうそく; दियो * 土器 / 銅器の; सलाई * マッチ;
火を付ける 〔マッチ〕
सल्काउनु ; बाल्नु ; आगो लाउनु (/ फुक्नु / बाल्नु) ;सलाई कोर्नु (/ बाल्नु);
煙草に火を付ける
चुरोट सल्काइदिनु
ろうそくの火がぽっと燃え上がった
मैनबत्तीको ज्वाला (/ झिल्को) ज्वाल्ला (/ धपक्क / हुलुलुलु) बल्यो ।
まきがなければ火は消える
दाऊराविना आगो निभ्छ ।
火を貸していただけませんか
सलाईको निम्ति के म तपाईंलाई दुःख दिऊँ सलाई दिनुहुन्छ
ティハールで妹が小さな器に火をともした
तिहारमा सानीले पालामा बत्ती बालिन् ।
4. 〔火事〕 a fire; आगो ; आगलागी ; डढेलो ; डढयोलो ;
火をつける
आगो बाल्नु (/ लगाउनु / जल्नु)
火に耐える資材で建設する
अग्निरोधक सामग्रीहरूद्वारा निर्माण गर्नु
彼が火をつけた
उसले आगो बाल्यो ।
家に火がついた
घर जल्न थाल्यो । ; घरलाई आगो लाग्यो ।
5. 〔熱〕 heat; आगो ; ताप ;
火の気のない部屋
आगो नभएको कोठा
お茶を火に掛けている
चिया चुरोमा (/ आगोमा) बसालिएको छ ।
食べる前にシチューにもう一度火を通した
मैले स्तू (/ सुरुवा) खानुअघि फेरि एकचोटि तताएँ ।
この肉はよく火が通っている(いない)
「यो मासु राम्ररी पाकेको छ (छैन) । ; यो मासु परिपाक छ (छैन) ।