UNOES 日本語・ネパール語辞典用例つき・無料

疲労

fatigue; थकान ;〔極度の〕 exhaustion; धपेडी ; थकावट ; थकाई ;

  • 疲労や失意に対処する

    थकान तथा निराशाको सामना गर्नु

  • 疲労に寒さが手伝って病気になった

    थकाइमाथि जाडोपनले उसलाई बिरामी पार्‍यो ।

連語
疲労する
  • 熱で(走って)疲労し切る

    ज्वरोले (दौडधूपले) लखतरान हुनु ; ज्वरोले (दौडधूपले) साह्रै थकित (/ लस्त / गलित) हुनु