骨
1. 〔人間 / 動物の〕 a bone; हाड ; हड्डी ; अस्थि ;〔遺骨〕 अस्तु ; अस्थि ;
骨の多い
हाड नै हाड भएको ; मोटो हाड भएको
骨のない
हाड (/ हड्डी) नभएको
骨ばる 見出し語
⇒
骨と肉
हाडमासु ; हाड र मासु
ずれた骨が戻る
निस्केको हाड ताकत पस्नु
彼らの骨をある大木の下に葬った
उनले तिनीहरूका हड्डीहरू एउटा ठूलो रूखमुनि गाडे ।
折れた骨がつながった
भँचिएको हड्डी राम्रोसँग जोडिइसके छ ।
魚の骨がのどに刺さった は「とげ」
गलामा माछाको काँडा अड्कियो (/ अल्झयो (/ च्यापियो) । *काँडो
ライオンはそれらを骨ごとがつがつ食べ尽くした
सिंहहरूले तिनीहरूका हड्डीहरूसमेत तिनीहरूलाई क्याक–कुरूक खाइहाले ।
2. 〔大綱〕 an outline; रुपरेखा ; सार ; आधारभूत सिद्धान्त(हरू) ;〔物事の中心〕 the center; the centre; मुख्य आधार ; मूल जड ; मर्म marma ; विषय ; समस्या ;
3. 〔気骨 / 気概〕 backbone; spirit; साहस ; चरित्रबल ; हिम्मत ; जोश ;
あの男には骨がある
ऊ साहसी छ । ; उससित चरित्रबल (/ हिम्मत) छ ।
あいつは骨がない
उससँग चरित्रबल छैन । ; उसको मन कमजोर छ ।
4. 〔苦労〕
今日中にこの仕事を終わらせるのはかなり骨だ
आजै मात्र यस काम सकाउन कठीन छ ।