本性
1. 〔本来の性質〕 one's true (/ real) character (/ nature); परिचय ; साँचो चिनारी ; स्वभाव ;
自分の本性を隠す
आफ्नो वास्ताविक परिचय लुकाउनु
本性を現す
स्वभाव (/ मनपेट) देखाउनु (/ प्रकट गर्नु) ; दाँत देखाउनु
*「隠していた欲望を見せる」の意
それはあいつの本性だ
त्यहीँ नै उसको स्वभाव (/ व्यक्तित्व) हो ।
2. ⇒ほんしん(本心)1