放る/抛る
1. 〔あきらめてやめる〕 give up
2. 〔放置してかえりみない〕 neglect; बेवास्ता गर्नु ; छोड्नु ;〔かまわずにおく〕 leave~ alone
彼らのことは放っておきなさい
तिनीहरूलाई त्यस्तै रहनदेओ ।
反乱軍は負傷者を放って退却した
विरोधी सेनाले घाइतेलाई छोडेर (/ पडाएर) भाग्यो ।
彼は仕事をやりかけて放ったままにした
उसले कामलाई अपूरो छोड्यो ।
慣用表現
〔投げる〕 throw; फ्याँक्नु ; फाल्नु ; मिल्काउनु ; हुत्त्याउनु ;〔神仏への寄進物を〕 सेलाउनु ; विसर्जन गर्नु ;
犬に肉片を放ってやった
मैले कुकुरतिर मासू फ्याँकिदिए (/ फालिदिएँ) ।
バスから荷物を放った
उसले बसबाट सामान हुत्त्यायो (/ हुत्त फाल्यो / पर मिल्कायो) ।
コインを放って行方を決める
ठेगान गर्न पैसा हुत्याउनु
硬貨を放って行くかどうか決めた
सिक्का उफारेर (/ मास्तिर फालेर) जाने कि नजाने भनेर मैले निधो गरेँ ।