異常
1. fault; disorder; विकार ; खराबी ;
異常なし
कुनै विकार छैन ।
納品された商品に異常がある場合の対応
डेलिभरी भएका सामानमा असामान्यता हुँदा गरिने काम
異常な性格(外見人)
/अनौठो (/ उग्र / असामान्य / असाधारण) स्वभाव (रूप / मान्छे)
異常な病気
असामान्य (/ असाधारण) रोग
異常な赤子(事件)
असामान्य (/ अनौठो / विचित्रको / विलक्षण) शिशु (घटना)
ごみの異常な臭い
फोहोरको उग्र (/ ज्यादै चर्को / तीव्र) गन्ध
なんて異常な光景だ
कस्तो असामान्य (/ अनौठो / असाधारण) दृश्य
エンジンから異常な音がした
इन्जिनबाट अनेक प्रकारको आवाज निस्कियो ।
それは決して異常なことではない
त्यो कहिल्यै नपाइने चीज त होइन । ; त्यो त्यति दुर्लभ चीज त होइन ।
株価の異常な上げ下げに市場は混乱した
शेयर मूल्यहरुमा असामान्य उतार चढावका कारण बजार त्रासमा पऱ्यो ।
異常に強い
असाध्यै (/ असाधारण रूपले) बलियो
この池は異常に深い
यस पोखरी बेपत्ता (/ असाध्य / अत्याधिक) गहिरो छ ।
彼は異常に喋る
ऊ ज्यादै (/ अति) बढी बोल्छ ।
異常に元気な少年
उत्ताउलो (/ बढ्ता फुर्तीफार्ती देखाउने / अनुशासनहीन / बेअदबको) केटो
アチャールが異常に辛い
अचार उग्र (/ असाध्य / ज्यादै / अति) पिरो रहेछ ।
上り坂を歩いたら異常に暑くなった
उकालो हिँड्दा उग्र (/ ज्यादै चर्को / तीव्र / प्रचण्ड) गर्मी भयो ।
それは異常に聞こえる
त्यो त अनौठो सुनिन्छ ।
彼は異常に煙草を吸う
ऊ ज्यादै चुरोट पिउँछ ।
それは異常に聞こえる
त्यो त अनौठो सुनिन्छ ।