怒り
1. anger; रिस / रीस ; क्रोध ; आगो ; रिसानी * 敬意を込めて;〔激しい怒り〕 a rage; a fury; wrath; महा क्रोध ; आगो ; झोक / झोंक ; रिसको झोक्क ; चर्को रिस ; जङ ; फन्को ;
抑えがたい怒り
अनियन्त्रित रिस
怒りに任せて
रिसको झोकमा ; रिसको चुरमुरले
怒りをぶちまける 字:「炭を吐き出す」
रिस पोख्नु (/ पोखाउनु) ; झोकिनु ; रिस विस्फोट गर्नु ; अँगार ओकल्नु *
怒りを招く(なだめる)
को रिसलाई उठ्नु (शान्त पार्नु)
怒りをため込む
मनमा रिस पालेर राख्नु
怒りに燃える 字:「炭(火)になる」; 震える
चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *रिसले काँप्नु *
~に怒りをぶつける ’
माथि फन्कनु (/ आफ्नो आक्रोध पोख्नु)
彼の怒りがすこし冷めるまで待ったほうがいい
उसको रिस अलि सेलाएसम्म (/ कम भएसम्म / घटेसम्म) एकछिन पक्दा हुन्छ ।
彼の怒りはすぐにおさまるだろう
उसको रिस चाँडै हराउँछ (/ सेलाउँछ) होला ।
彼の怒りに満ちた言葉が皆を突いた
उसको रिसाएको शब्दले सबैलाई मर्माहत गऱ्यो (/ सबैलाई चोट पाऱ्यो) ।
お前の怒りの声は私の耳に届いている
तोरो रिसको झोंक मेरो कानमा पेगेको छ ।
外面は穏やかであるように努めながら内で怒りを燃えたぎらせているならストレスになる
भित्र–भित्रै रिसले मुर्मुरिएर बाहिर चाहिँ शान्त भएको देखाउने कोसिस गर्दा हामीलाई तनाव हुन्छ ।
怒りを押し殺すと後で爆発させてしまうかもしれない
रिस भित्र–भित्रै दबाएर राख्दा पछि त्यो विस्फोट हुनसक्छ ।
激しい怒りに身をまかせるなら取り返しのつかない害を引き起こす
क्रोधको वशमा पर्दा सच्याउन नसक्ने गल्तीहरू हुन्छन् ।