UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔呼吸する空気〕 breath; श्वास / सास ; हावा ; नि :श्वास ;〔呼吸〕 breathing; श्वास ; सास ; दम ; धुकधुकी ; पउन * 楽器を吹奏する時の;

  • 息するもの全て

    सास हुने जति सबै

  • 息をする 〔激しく〕

    श्वास तान्नु (/ लिनु / फेर्नु) ; श्वास तान्ने फाल्ने गर्नु ; श्वासप्रश्वास (/ श्वासनिश्वास) गर्नु ;धकाउनु / धक्नु

  • 息を吐く

    सास (/ निश्वास) छोड्नु

  • 息を吸う

    सास लिनु (/ तान्नु)

  • 息を止める

    अतालिनु ; सास रोक्नु

  • 息が詰まる

    सास थुन्नु ; निसास्सिनु ; सास फेर्न नसक्नु

  • 深く息を吸ってゆっくり吐く

    हावा तानेर बिस्तारै छोड्नु

  • 彼は息が詰まって死んだ

    ऊ निसासिएर मऱ्यो ।

  • 眼鏡に息を吹き掛けてふいた

    उसले चस्मामा सासले फुकेर (/ फू गरेर) पुछ्यो ।

  • 窓がみんな閉まっていて息が詰まりそうだった

    झ्याल सबै बन्द भएकोले म निसासिएको (/ उकुसमुकुस भएको) थिएँ ।

  • 彼の息が臭い

    उसको सास गनाउँछ ।

  • 酒臭い息を吹きかけた

    उसले रक्सी गनाउने सास मलाई फाँल्यो (/ छोड्यो) ।

  • 息をひそめてけんかを見守った

    मैले झस्किएर (/ टर्सिएर / सासै नफेरिकन / सासै निसासिँदै) लडाइँ हेरेँ ।