生き延びる
1. ⇒いきながらえる(生き長らえる)
私は今まで何とか生き延びてきた
म अहिलेसम्म जसोतसो गरी बाँचेकि छु ।
私はこれで死ぬと思いましたが,幸いにも生き延びました
अब ज्यान जाने भो भन्ठानेको थिएँ तर खुसीको कुरा, म बाँचें ।
2. ⇒ いきのこる(生き残る)
彼は妻より3年生き延びた
उनी पत्नीभन्दा तीन वर्ष लामो बाँचे ।
私は血まみれの君に『生き延びよ!』と言った
मैले आफ्नो रगतमा पडिरहेका तिमीलाई भने, "बाँच्"