行く
⇒ゆく(行く)
どこに行って来たの
कता पुगेर आउनुभयो?
もう行ってもいいですか
अब जाँदा हुन्छ?
〔野良犬に向かって〕しーっ,あっちへ行け
धर् (/ धत् / धट्), पर जा!
ある人たちは疑う所まで行ってしまうことを私は忘れてはならない
कोही–कोही शङ्का गर्न पुग्छन् भन्ने कुरा मैले बिर्सनु हुँदैन ।
さっきまでここにいたのに,今はどこに行ったんだ
अगिसम्म ऊ यहीँ थियो, अहिले कता हरायो (/ लोप भयो)?