UNOES 日本語・ネパール語辞典用例つき・無料

未だに

1. 〔この時までに〕

  • 未だに返事が来ない

    अझसम्म (/ अहिलेसम्म) हामीले जवाफ पाएका छैनौं ।

  • もう時だがチャンドラは未だに起きていない ’

    नौ बजिसक्यो चन्द्र अझ (/ अहिलेसम्म) उठेको छैन ।

  • そんな人は未だかつてどこにもいなかった

    कहिल्यौ त्यस्तो व्यक्ति कुनै पनि ठाउँ र समयमा थिएन ।

2. 〔今も続いて〕 ⇒ まだ(未だ) अझ / अझै ; अझ पनि ;

  • 金があっても未だに幸せじゃない

    पैसा भए तापनि ऊ अझै दुःखी छ ।

  • 未だに言うことを聴かないのか

    तँ अझ (/ फेरि) पनि भनेको मान्दैनस्?

  • 赤子扱いされて)俺たちは未だに赤子なのか?

    हामी अझै दूध खाने बच्चा हौं र?

  • 未だに来ないのは変だと思わないか

    ऊ अझसम्म नआएको तिमीलाई अनौठो लाग्दैन?

  • しかし未だにどうも悪い予感がする

    तर अझै मलाई कस्तो–कस्तो लागिरहेछ ।

  • 年老いたラムも未だにそのことを色鮮やかに想い出す

    त्यो घटनालाई उमेर ढल्किसकेका रामले अझ पनि झलझली सम्झन्छन् ।

  • 彼が何を望んでいるのか未だに分からないよ

    ऊ के चाहन्छ, मैले बुझ्नै सकेको छैन!