UNOES日ネ辞書日本語⇄ネパール語辞書

意味

1. 〔言葉の内容〕 a meaning; अर्थ ; मतलब matlab ;〔語句の特定の意味〕 a sense; बोध ; अर्थ ; मतलब matlab ; आशय ; अविप्राय ; भाव ;

  • 言葉(文章/言っている事)の意味

    शब्दको (वाक्यको / भनाइको) अभिप्राय (/ मुख्य अर्थ / आशय / मतलब)

  • 両親を敬うと言うことの意味 ’

    आमाबुबाको मान गर्नुको अर्थ (/ मतलब)

  • 複数の意味を持つ単語

    अनेकार्थक (/ बहु अर्थक / धेरै अर्थ लाग्ने) शब्द

  • 「~」と言う意味は ~

    “” “” भनेको ; भन्नाले ; भनासी ; भनेपछि ; भन्नुको मतलब

  • ある意味で

    एक किसिमले भन्ने हो भने ; एक अर्थमा (भन्नु पर्दा)

  • 一つの意味しかない単語

    एकार्थक (/ एउटै मात्र अर्थ लाग्ने) शब्द

  • ~と訳されているギリシャ語の意味

    “”; "भनी अनुवाद गरिएको ग्रीक अभिव्यक्तिको आशय (/ अविप्राय / भाव)

  • それは意味をなさない

    अर्थ मिलेन । ; मतलव छैन ।

  • そんな意味で言ったのではない

    मैले भन्न खोजेको कुरा त्यो होइन । ; मैले त्यो (/ त्यस्तो) भन्न खोजेको होइनँ ।

  • 言っている意味分かるよな

    कुरा बुझ्यौ हैन

  • 彼の言わんとすることが彼らには意味深く映った

    उनीहरूलाई उसको विचारको अर्थ गहकिलो लाग्यो ।

  • 自分にとって金は意味がない

    मेरो लागि पैसा केही होइन ।

  • 私にとってルピヤは大きな意味を持つ

    एक सय रुपियाँ मेरो लागि ठूलो कुरा हो ।

  • この語にはいろんな意味がある

    यस शब्दमा विभिन्न अर्थ हुन्छ ।

  • ネパール語の「先生」と言う言葉にはどんな意味がありますか

    “” नेपाली भाषमा “गुरू“ भन्ने शब्दबाट के बोध हुन्छ

連語
意味する
  • これは私に何を意味するのだろう

    यसले मलाई के अर्थ राख्छ

  • 国民は単数を意味する単語だ ‘’

    「」जनता एक वचन जनाउने शब्द हो ।

  • 七という数は神の完全性を意味する

    सात अङ्कले ईश्वरीय पूर्णता बोध गराउँछ ।

2. 〔動機〕 a motive; उत्प्रेरणा ; मनोवृत्ति ; मनसाय manasaaya ; नियत ; मतलब matlab ; कारण ;〔意図〕 an intention; इरादा ; आशय ; अभिप्राय ;

  • あなたの言う意味は

    तपाईंको मतलब ; तपाईंले भन्न खोज्नुभएको चाहिँ

  • 彼女がそう言った意味は分からないが・・・ ’

    कुन मनसायले यो सब भनेकी होत्यो त ऊ आफैले जानोस् तर

  • 君はどういう意味でそんなことをしたのだ

    के–कस्तो मनासयले तिमीले त्यस्तो काम गरिदिएका हौ

3. 〔含意〕 an implication; सङ्केत / संकेत ; तात्पर्य ; आशय ; ;

  • 彼の言ったことに特別の意味はない

    उसको कुरामा खासै केही संकेत थिएन ।

連語
意味する
連語
意味ありげ
  • 彼はいつも意味ありげに話す

    ऊ सधैं पेच (/ घोचपेच / छेडछाड) पारेर बोल्छ ।

4. 〔趣旨〕 the point; मुख्य बुँदा(हरू); माने ; मतलब matlab ; मनसाय manasaaya ;

  • 意味を知る理解する

    /अर्थ बुझ्नु (/ खुलाउनु)

  • 彼の言うことは意味不明だ ’

    उसका कुराहरू मिल्दैनन् (/ आपसमा बाझ्छन्) ।

  • この意味お前にも分かるだろ?

    यसको मतलब तँलाई थाहा छहैन

  • これが律法と預言者たちの意味するところだ

    यही नै व्यवस्था र भविष्यभक्ताहरूको शिक्षाको सार हो ।

  • 彼はそうまでしてでもその意味を知りたいと思った

    त्यसको अर्थ खुलाउन तिनी कत्तिको आतुर थिए ।

5. 〔意義〕 significance; महत्त्व ; अर्थ artha ; मतलब matlab ;

  • その問題において私の努力は意味をなした ’

    त्यो समस्यामा मेरो प्रयास लाग्यो (/ मेरो प्रयासले काम दियो) ।

  • 今行っても意味がない

    त्यहाँ अहिले गएर केही फाइदा छैन ।

  • 彼らは真理の意味をよく理解している ’

    तिनीहरूले सच्चाइको भाव राम्ररी बुझ्दैछन् ।

連語
意味深い
  • 意味深い黙想

    उद्देश्यपूर्ण मनन

  • 意味深い目標

    सार्थक लक्ष्य

  • 意味深い会話

    अर्थपूर्ण कुराकानी

  • 毎日を意味深いものにする

    हरेक दिनलाई अर्थपूर्ण बनाउनु

連語
意味のない
  • それは意味がない

    त्यसको कामै छैन । ; त्यो बेकार हो ।

  • 彼が遅いからって心配しても意味がない ’

    ऊ ढिलो आयो भन्दैमा चिन्ता गर्ने काम छैन ।