UNOES 日本語・ネパール語辞典用例つき・無料

自慢

〔誇り〕 pride; ( आत्म)गौरव ; घमण्ड ; सेखी ;〔大言〕 bragging; धाक / धाकधुक ; रबाफ ; फुर्ती / फुर्तीफार्ती ; फाइँफुइँ ;

  • 地域の自慢

    समाजको आत्मगौरव (/ आत्मसम्मान (/ आत्मप्रतिष्ठा)

  • 根拠のない自慢

    आलु खाएर पेडाको धाक ।

    *諺。字:「芋を食べてペダ(高級お菓子)を食べた自慢をする」

  • 自慢顔に

    गौरवकासाथ ; धाक लगाएर ; सेखी गरेर

  • 自分の富を自慢げに語った

    उसले धनको रबाफ (/ फुर्तीफार्ती) देखायो । ; उसले धनको फुर्तीफार्ती (/ धाक) गर्‍यो ।

  • 彼の息子は学校の自慢だ

    उसको छोरा स्कूलको गौरव हो ।

連語
自慢の
  • 自慢の体

    धाकिलो (/ रबाफिलो / आकर्षक) शरीर

  • これは彼の自慢の絵です

    यो चित्र उसले गौरव गर्ने चीज हो ।

連語
自慢する
  • お国自慢をする

    आफ्नो घरको (/ देशको) गर्व (/ प्रशंस) गर्नु

  • 誇らしげに自慢する

    जुँगामा ताउ दिनु

    *口ひげをよることから

  • 宴会でたくさんの料理を食べたと自慢した

    उसले भोजमा धेरै परिकार खाएको धाक (/ आडम्बर / रबाफ / फाइँफुट्टी) लगायो ।

  • 自慢する者は何でも自慢する

    आलु खाएर पेडाको धाक (लगाउनु) ।

    *諺。字:「ただの芋を食べてベダ(高級菓子)を食べたと自慢する」

  • 彼は父親の手柄話を自慢したものだ

    ऊ आफ्नो बुबाको प्रशंसामा अति बोल्थ्यो । ; ऊ आफ्नो बुबाको अति सेखी (/ गौरब) गर्थ्यो ।

  • 「たとえ他の皆がつまづいても私はつまづかない」と自慢した

    तिनले यसरी धाक (/ फुर्ति) लगाएका थिए: "अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ ।"

  • 自分の達成を自慢し人を見下げる

    आफ्ना उपलब्धिहरूको धाक (/ रबाफ) दिंदै अरूलाई होच्याउनु

  • 彼女はよく息子の自慢をする

    उहाँ बेलाबेलामा छोराको गौरव (/ घमण्ड) गर्नुहुन्छ ।

    *गौरव は「誇り」

  • 彼女は自分の美しさを自慢する

    उनी आफ्नो सुन्दरताको कारण घमण्डले फुल्छिन् ।