情報
1. information; जानकारी ; पता / पत्ता * 前者が正統; आँकडा ; (हाल)खबर ; सूचना ; विवरण ; आवाज ;
内部情報
भित्री खबर
貴重な情報
बहुमूल्य जानकारी
付加的な情報
थप जानकारी
内の情報
डिएनएमा अटेको जानकारी
信頼できる(提供された十分な付加的な詳細な)情報
///भरपर्दो (प्रस्तुत / पर्याप्त / थप / सानोभन्दा सानो) जानकारी
マスコミが流す誤った情報
सञ्चार माध्यम(हरू)ले फैलाउने गलत समाचार
賃貸に住む人の情報
डेरामा (/ भाडाको घरकोठामा) बस्नेको विवरण
秘密情報捜査官
गुप्तचर ; जासूस
情報が十分に伝えられていない人
असूचित व्यक्ति
情報を漏らす
जानकारी चुहाउनु (/ खुस्काउनु)
情報を知らせる(伝える渡す)
/जानकारी दिनु (/ गराउनु)
最新の情報に通じる
ताजा जानकारीहरू थाह पाइराख्नु
彼女の情報がつかめない
उनको ठेगाना (/ पता / अत्तो–पत्तो / जानकारी) छैन ।
この手紙を通して情報をお伝えするのがふさわしいと感じました
हामीले यस पत्र मार्फत जानकारी दिन उचित ठान्यौं ।
君が来る情報は始めからあった
मलाई तिमी आउने पूर्वजानकारी (/ पूर्वज्ञान) थियो ।
情報豊かな講話をありがとうございました
तपाईंको जानकारीमूलक भाषणको लागि धेरै धन्यवाद छ ।