返る
1. 〔元の状態に戻る〕 return to~; ~ मा फर्कनु ;
彼女はやっと我に返った 〔気を取り戻した〕〔意識を回復した〕
उनी बल्ल होशमा आइन् ।बल्ल उनको होश आयो ।
2. 〔元の場所 / 持ち主に戻る〕 be returned; फर्कनु ; वापस पठाइनु ;
貸した金が返ってこなくなった
ऋणमा दिएको पैसा गुम्यो (/ नपाउने भयो / गुम भयो) ।
バスで忘れた傘が返ってきた
बसमा छुटेको छाता फर्केर आएछ ।
青春時代はもう返ってこない
तिम्रो युवास्था कहिल्यै फर्केर आउँदैन ।
もう一度質問したが;同じ答えが返って来た
फेरि सोधेर पनि एउटै जवाफ मात्र आयो ।
3. ⇒ひっくりかえる(引っ繰り返る)